SHARE
अर्थ-डबली · शुक्रबार​ १ साउन २०८३ ०५:४३ AM · 1 मिनेट पढाइ

नयाँ आर्थिक वर्ष सुरु, कोशीले कति खर्च गर्यो अघिल्लो बजेट ?

विराटनगर / नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा ७० प्रतिशतभन्दा बढी बजेट खर्च गर्न सफल भएको जनाएको छ ।