SHARE
पर्दाफास · शुक्रबार​ १ साउन २०८३ ०३:०२ AM · 1 मिनेट पढाइ

आजदेखि नयाँ कर कार्यान्वयनमा, के–के भयो परिवर्तन?

शुक्रवारदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ। नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले ल्याएको बजेट, नीति तथा कार्यक्रम र राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति कार्यान्वयनमा आएको छ । सरकारले कतिपय पुराना कर हटाएर सहुलियत दिएको छ भने केही नयाँ कर नीति पनि थपेको छ।