SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ ०६:२० PM · 1 मिनेट पढाइ

हङ्गेरीः ओरबानका पूर्व विदेशमन्त्रीद्वारा संसद पदबाट राजीनामा

बुडापेस्ट, असार ३२ गते । हङ्गेरीका राष्ट्रवादी पूर्व प्रधानमन्त्री भिक्टर ओरबानका निकट सहयोगी तथा पूर्व विदेशमन्त्री पिटर सिज्जार्टोले बुधबार संसद् सदस्यबाट राजीनामा दिनुभएको छ ।