SHARE
पर्दाफास · बिहीबार ३२ असार २०८३ ०१:१० PM · 1 मिनेट पढाइ

कर्णाली प्रदेश सरकारमा हलचल, काँग्रेस सांसद शाहीलाई मुख्यमन्त्री प्रस्ताव

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध कर्णाली प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । नेपाली कम्युनिष्ट पार्टीका र नेपाली काँग्रेसका केही सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । नेकपाका ११ जना र नेपाली काँग्रेसका पाँच जनासहित १६ जना सांससदले अविश्वासमा हस्ताक्षर गरेका छन् ।