SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ ०५:०२ PM · 1 मिनेट पढाइ

पूर्वमन्त्री फत्तेह सिंह थारुको निधन

गोविन्द शर्माबाँके, असार ३२ गते । राप्रपाका संस्थापक वरिष्ठ नेता, पूर्वमन्त्री, अग्रज राजनीतिक व्यक्तित्व फत्तेह सिंह थारुको ८७ वर्षको उमेरमा बिहिबार निधन भएको छ ।