SHARE
पर्दाफास · बिहीबार ३२ असार २०८३ ११:२३ AM · 1 मिनेट पढाइ

निजी क्षेत्र र सरकारबीचको दूरी घटाउन समन्वय संयन्त्र आवश्यक : सांसद राणा

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा उद्यमी विदुषी राणाले निजी क्षेत्र र सरकारबीच देखिएको दूरी घटाउन प्रभावकारी समन्वय संयन्त्र निर्माण गर्नुपर्ने बताएकी छन् ।