SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ ०४:२४ PM · 1 मिनेट पढाइ

प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने

काठमाडौँ, असार ३२ गते । एसीसी महिला यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) भिड्दै छन् ।