SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ ०४:२७ PM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्रीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिवको भेटवार्ता

काठमाडौँ,  असार ३२ गते । परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ ।