SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ ०४:५५ PM · 1 मिनेट पढाइ

भारी वर्षाले माइतीघर क्षेत्र डुबानमा (फोटो फिचर)

काठमाडौँ, असार ३२ गते । बिहीबार दिउँसो भारी वर्षा भएसँगै माइतीघरक्षेत्र डुबानमा परेको छ । सडक र फुटपाथ डुबानमा पर्दा यात्रा असहज बनेको छ ।