SHARE
पर्दाफास · बिहीबार ३२ असार २०८३ १०:०६ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेन र राजेन्द्र लिङदेनबीच भेटवार्ता

प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा पछिल्लो राजनीतिक अवस्था, समसामयिक घटनाक्रम तथा आपसी चासोका विभिन्न विषयमा छलफल भएको जनाइएको छ।