भारतीय मोटरसाइकलको ठक्करबाट सप्तरीमा एक बालकको मृत्यु
धीरेन्द्रप्रसाद साहराजविराज, असार ३२ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–६ मा भारतीय नम्बरको मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
