SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ ०२:२९ PM · 1 मिनेट पढाइ

महिला उद्यमीका समस्या हटाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह

काठमाडौँ, असार ३२ गते । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक जुनसुकै सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।