वन क्षेत्रमा बनाइएको घरटहरा खाली गराइयो
विजयकुमार साह ढल्केबर, असार ३२ गते । धनुषाको धनुषाधाममा रहेको संरक्षित वन क्षेत्रको जमिन अतिक्रमण गरी बनाइएको घरटहरा खाली गराइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
