SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ ०२:३६ PM · 1 मिनेट पढाइ

लागुऔषधसहित २५ जना पक्राउ

काठमाडौँ, असार ३२ गते ।नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ ।