दुर्घटनापछि किशोरको शव मोटरसाइकलमा बोकेर भाग्ने भारतीय नागरिक पक्राउ
विनय कर्णसप्तरी, साउन ३२ गते । सप्तरी प्रहरीले मोटरसाइकलमा बालकको शव बोकेर भागिरहेका एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
