SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ ०२:४१ PM · 1 मिनेट पढाइ

अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह

काठमाडौँ, असार ३२ गते ।उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चितताका लागि आग्रह गर्नुभएको छ ।