वीरगञ्जमा चौथो गहवामाई रथयात्रा निकालियो
दिपकप्रसाद गौतम वीरगञ्ज(पर्सा), असार ३२ गते । वीरगञ्जको प्रसिद्ध शक्तिपीठ गहवामाई मन्दिरको चौथो रथयात्रा हजारौ भक्तजनहरुको सहभागितामा विहीबार निकालिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
