SHARE
पर्दाफास · बिहीबार ३२ असार २०८३ ०८:३१ AM · 1 मिनेट पढाइ

डोल्पामा स्रोत नखुलेको ५५ लाख ९० हजारसहित २ जना पक्राउ

डोल्पामा स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ परेका छन् । त्रिपुरा सुन्दरी नगरपालिका–१ स्थित त्रिपुराकोटबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँसहित २ जनालाई सशस्त्र प्रहरीले नियन्णमा लिएको हो । ठूलीभेरी नगरपालिका–३ दुनैबाट त्रिपुरा सुन्दरी–७ छ्ल गाउँतर्फ जाँदै गरेको भे१३प ९२६५ मोटरसाइकलाई जाँच गर्ने क्रममा उक्त रकमसहित दुई जना पक्राउ परेका हुन् ।