SHARE
पर्दाफास · बिहीबार ३२ असार २०८३ ०८:४७ AM · 1 मिनेट पढाइ

शुक्रवारदेखि नयाँ आर्थिक वर्ष सुरु हुँदै, आयकरमा राहतदेखि शिक्षा-स्वास्थ्य र विद्युत् शुल्कमा परिवर्तन

साउन १ गते शुक्रवारदेखि आर्थिक वर्ष २०८३/८४ शुरु हुँदैछ । नयाँ आर्थिक वर्ष शुरु भएसँगै सरकारले ल्याएको नीति तथा कार्यक्रम, बजेट तथा राष्ट्र बैंकले सार्वजनिक गरेको नीति तथा कार्यक्रम कार्यान्वयनमा आउनेछन् । सरकारले कतिपय पुराना करलाई हटाएर सहुलियत दिएको छ भने केही नयाँ कर नीति पनि थपेको छ ।