SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ ०१:५२ PM · 1 मिनेट पढाइ

मेसी र यमलको अनौठो संयोग: १९ वर्षअघि काखमा खेलाएका शिशु नै फाइनलमा प्रतिस्पर्धी

काठमाडौँ, असार ३२ गते । अर्जेन्टिना र स्पेनबिचको विश्वकप फुटबलको फाइनल खेलअघि फुटबल जगतमा एउटा रोचक संयोगको चर्चा चुलिएको छ ।