SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ १२:०३ PM · 1 मिनेट पढाइ

दुई दशकपछि हट्यो बाह्रकिलो बजार

गुणबहादुर रोकासुलीकोट, असार ३२ गते । गोरखा नगरपालिका–११ स्थित बाह्रकिलो बजार अन्ततः खाली गरिएको छ।