SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ १२:१३ PM · 1 मिनेट पढाइ

अविरल वर्षाले सप्तरीमा ११ सय बढी बिघा धानखेतीमा क्षति

धीरेन्द्रप्रसाद साह राजविराज, असार ३२ गते । अविरल वर्षासँगै आएको बाढी र डुबानका कारण सप्तरी जिल्लामा एक हजार ११४ बिघाभन्दा बढी क्षेत्रफलमा धानबाली तथा खेतीमा क्षति पुगेको छ।