SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ ११:३२ AM · 1 मिनेट पढाइ

सम्बन्ध विच्छेदका मुद्दा बढ्दो, फैसलाभन्दा मिलापत्र बढी

राधा लुइटेलफिदिम, साउन ३२ गते । पाँचथर जिल्ला अदालतमा आर्थिक वर्ष २०८२/०८३ मा सम्बन्ध विच्छेदका मुद्दाको सङ्ख्या अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको छ।