अवैध बालुवा उत्खननमा तीन टिप्पर नियन्त्रणमा
सन्तोष सुवेदीकास्की, असार ३२ गते। पोखरामा अवैध रूपमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन गरिरहेको अवस्थामा तीन वटा टिप्पर र तिनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
