SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ ११:४५ AM · 1 मिनेट पढाइ

बुकीपाटनमा प्लास्टिकजन्य फोहर व्यवस्थापनको चुनौती

ढोरपाटन (बागलुङ), असार ३२ गते । नेपालका एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित बुकीपाटनमा पर्यटकको आकर्षण बढेसँगै नकुहिने फोहर बढ्न थालेको छ ।