मुहान सुकेपछि भिई गाउँमा खानेपानी संकट
हरिकृष्ण ऐडीमुगु, असार ३१ गते। लामो समयदेखि वर्षा नहुँदा मुगुको सोरु गाउँपालिका–३ स्थित भिई गाउँका खानेपानीका मुहान सुक्न थालेपछि स्थानीयवासी गम्भीर खानेपानी संकटमा परेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
