SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ १०:११ AM · 1 मिनेट पढाइ

जलविद्युत्को हब बन्दै म्याग्दी

अमृतप्रसाद पौडेलम्याग्दी, असार ३२ गते । नेपालको जलविद्युत् विकासको नक्सामा म्याग्दी जिल्ला तीव्र गतिमा अगाडि बढिरहेको छ ।