SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ १०:१६ AM · 1 मिनेट पढाइ

इँटा उद्योगले छाडेको खाल्डोमा डुबेर बालिकाको मृत्यु

शिवशंकर मिश्राकलैया, असार ३२ गते। बाराको करैयामाई गाउँपालिका–३ मा इँटा उद्योगले माटो खनेर छाडेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ।