SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ ०९:०८ AM · 1 मिनेट पढाइ

विद्युत् अनियमितताले उपभोक्ता मारमा

राजु लामिछानेरुकुमपश्चिम, असार ३२ गते। रुकुमपश्चिममा पछिल्लो समय विद्युत् आपूर्ति अनियमित हुन थालेपछि वास्तविक समस्या पहिचान गरिएको छ।