राप्तीमा झोलुङ्गे पुल बन्ने, डुङ्गा यात्राको बाध्यता हट्ने
सिराज खाननेपालगन्ज, असार ३२ गते। बाँकेका तीन पालिकालाई जोड्ने उद्देश्यले राप्ती नदीको पिप्रहवा घाटमा निर्माण गरिने झोलुङ्गे पुलको काम आर्थिक वर्ष २०८३/८४ मा सुरु हुने भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
