अस्पतालको फोहोर खुला ठाउँमा, संक्रमणको जोखिम बढ्दै
जनकपुरधाम, असार ३२ गते। जनकपुरधामका विभिन्न सरकारी तथा निजी अस्पतालबाट निस्कने अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन हुन नसक्दा स्थानीयवासी जोखिममा परेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
