SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ ०८:३७ AM · 1 मिनेट पढाइ

सट्टापट्टाको मजदुरीले सहज बन्दै सप्तरीको धान खेती

सुधा देवभारदह (सप्तरी), असार ३१ गते। विगत केही वर्षयता सप्तरीमा सट्टापट्टाको श्रम प्रणालीमार्फत धान खेती गर्ने किसानको संख्या बढ्दै गएको छ।