सामुदायिक वनबाट बेवारिसे भरुवा बन्दुक बरामद
नारद कोहारतौलिहवा(कपिलवस्तु), असार ३२ गते । जिल्लाको विजयनगर गाउँपालिका १ स्थित गौतम बुद्ध सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा रहेको एकनाले भरुवा बन्दुक बरामद गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
