SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट (बागलुङ), असार ३२ गते । पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि आवतजावत अवरुद्ध भएको छ ।