SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ ०७:५१ AM · 1 मिनेट पढाइ

चितवनमा अनलाइन प्रणालीबाट मल वितरण

नारायणगढ (चितवन), असार ३२ गते । धान रोपाइँको मुख्य यामसँगै चितवनमा रासायनिक मलको वितरणलाई तीव्र पारिएको छ ।