SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ ०७:५२ AM · 1 मिनेट पढाइ

जलविद्युतकाे लाभ

एक समय चरम लोडसेडिङ भोगेको नेपाल आज विद्युत् निर्यातको सम्भावना बोकेको राष्ट्रका रूपमा उभिएको छ तर विद्युत् उत्पादन वृद्धि मात्र पर्याप्त उपलब्धि होइन ।