वर्षा हुन थालेपछि रोपाइँ तीव्र
मध्यविन्दु (नवलपरासी), असार ३२ गते । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष हालसम्म ८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
