SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ ०७:५८ AM · 1 मिनेट पढाइ

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङ, असार ३२ गते । मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको अवैध सामान बरामद गरेको छ ।