SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ ०६:१२ AM · 1 मिनेट पढाइ

एक वर्षभित्र एक सय छयसट्ठी विधेयक संसदमा

काठमाडौँ, असार ३२ गते । सरकारले एक वर्षमा १६६ विधेयक संसद्मा पेस गर्ने गरी प्राथमिकता सूची सङ्घीय संसद्मा पेस गरेको छ ।