SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

इनरुवा (सुनसरी), असार ३२ गते । बर्सात् सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी छ ।