SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ ०६:५८ AM · 1 मिनेट पढाइ

पचास किसानलाई मिनी ट्रिलर वितरण

इनरुवा समाचारदाता इनरुवा, असार ३२ गते । सुनसरीको इनरुवा नगरपालिकाले किसानलाई मिनी ट्रिलर वितरण गरेको छ ।