सडकमा गोलभेँडा खन्याएर विरोध
काठमाडौँ, असार ३२ गते । बुधबार मध्याह्नतिर माइतीघर मण्डलामा गरिएको आन्दोलन फरक दृश्य देखियो । सडकभर पाकेका गोलभेँडा सडकमा खन्याएर उपत्यकाका किसानले विरोध गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
