SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ ०५:३४ AM · 1 मिनेट पढाइ

कर्मचारीको कार्यसम्पादन नतिजामा आधारित बनाइने

गोरखापत्र समाचारदाता काठमाडौँ, असार ३२ गते । अबदेखि कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनलाई नतिजामा आधारित बनाइने भएको छ ।