SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ ०५:४२ AM · 1 मिनेट पढाइ

सेवा प्रवाहमा सुधार : फेरिँदै कर्मचारीको कार्यशैली

काठमाडौँ, असार ३२ गते । सरकारले सुशासन र सेवा प्रवाहलाई उच्च प्राथमिकता दिएसँगै अहिले अधिकांश सरकारी कार्यालयमा सेवा प्रवाह सहज बन्दै गएका छन् ।