युद्धले लेबनानमा वन विनाश र वातावरणीय क्षति बढ्दो
काठमाडौं । लेबनानमा युद्धका कारण भएको वातावरणीय क्षति ५१ करोड २० लाख अमेरिकी डलरभन्दा बढी पुगेको वातावरणमन्त्री तामारा अल-जेनले बुधबार बताएका छन् । सन् २०२३ यता देशको दक्षिणी क्षेत्रमा डढेलोका कारण सात हजार हेक्टरभन्दा बढी वन तथा जङ्गल क्षेत्र नष्ट भएको उनले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
