SHARE
मकालु खबर · बुधबार ३१ असार २०८३ ०१:२० PM · 1 मिनेट पढाइ

अर्थसम्बन्धी कानून संशोधन विधेयक: राजश्व अनुसन्धानको संरचना परिवर्तनप्रति सांसदहरूको आपत्ति

काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयकले सुशासन, आर्थिक अनुशासन, सार्वजनिक उत्तरदायित्व र लगानीमैत्री वातावरण निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । सभाको बुधवारको बैठकमा विधेयकमाथिको सैद्धान्तिम छलफलमा सहभागी हुँदै उनीहरूले यस्तो धारणा राखेका हुन् ।