सुरक्षा परिषद् सुधारमा भारतको जोड
भारतले संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को व्यापक सुधार अब थप टार्न नसकिने विषय भएको भन्दै विश्व संस्थाहरूलाई वर्तमान यथार्थ अनुकूल बनाउन तत्काल कदम चाल्न आह्वान गरेको छ ।