सांसदहरूलाई जनस्तरमा पुग्न सभामुखको आग्रह, संसद् बैठक साउन १४ सम्म स्थगित
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा सदस्यहरूलाई जनताको घरदैलोमा पुगेर उनीहरूका आवाज र अपेक्षा बुझ्न आग्रह गरेका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै सभामुख अर्यालले संसद र जनताबीचको सम्बन्ध जति सुदृढ हुन्छ, लोकतन्त्र त्यति नै उत्तरदायी र विश्वसनीय हुने बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
