SHARE
पर्दाफास · बुधबार ३१ असार २०८३ १२:३९ PM · 1 मिनेट पढाइ

काठमाडौंमा वर्षौंदेखि अस्तव्यस्त झुण्डिएका तार हटाइदै

काठमाडौँ उपत्यकामा वर्षौंदेखि अस्तव्यस्त रूपमा झुण्डिएका विद्युत्, दूरसञ्चार तथा इन्टरनेटलगायतका तार व्यवस्थापनलाई अब निश्चित समय सीमाभित्र टुंग्याउने गरी सरकार सक्रिय भएको छ ।