SHARE
मकालु खबर · बुधबार ३१ असार २०८३ ११:३५ AM · 1 मिनेट पढाइ

स्वास्थ्य बीमा र औषधि खरिदमा व्याप्त अनियमितता सुधार्न रास्वपा सांसदको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजकिशोर महतोले स्वास्थ्य क्षेत्रमा ‘मेडिकल माफिया’ को प्रभावका कारण औषधि खरिद र स्वास्थ्य बीमा कार्यान्वयनमा गम्भीर बेथिति निम्तिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।